एभरेष्ट कलरले पारित गर्यो आइपिओ निस्कासन प्रस्ताव, ५ जना संचालक निर्बाचित
काठमाडौं/ रंग उत्पादन गर्ने कम्पनी एभरेष्ट कलर लिमिडेटको पहिलो साधारणसभाले सर्वसाधारणलाई चुक्ता पूँजीको १५ प्रतिशत साधारण सेयर निस्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको शनिबार