खुकुरीले खुर्केको हिउँमा टेक्न बाँकी गणेश हिमाल पदयात्रा
काठमाण्डौ – धादिङको रुवीभ्याली घुम्न जाने रहर पहिलेदेखि नै थियो । तर मौका मिलेको थिएन । यसपटक गजबको मौका मिल्यो, रुवीभ्यालीको बस्ती कटेर त्योभन्दा पनि माथि गणेश हिमालमा पर्ने कालोदह, सेतोदह, आधार शिविर र गणेशकुण्ड पुग्ने । पदयात्राको चाँजोपाँजो मिलाएको थियो डिभिजन वन कार्यालय धादिङले । वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यको घुमाइ अनुभव र रुवीभ्यालीको वर्णन पढेको थिएँ । रुवीभ्यालीलाई राम्रोसँग चिनेका उनै आचार्यको नेतृत्वमा घुम्न पाइने भएकाले मन उत्साहित भयो । पत्रकार महासङ्घ धादिङका अध्यक्षसमेत रहेका दाजु राजाराम...
Source : https://ujyaaloonline.com/story/108927/2024/11/17/ganesha-himal-padayatra-still-to-be-done