एभरेष्ट बैंकद्वारा बाढी पहिरो पीडितका लागि ५० लाख रुपैयाँ सहयोग

काठमाडौँ / एभरेष्ट बैंक लिमिटेडले प्रधानमन्त्री दैवी उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । बाढी पहिरो पीडितको सहयोगको लागि बैंकले उक्त सहयोग गरेको

Source : https://arthadabali.com/2024/10/08/66266