एमालेले दानमा पाएको जग्गा विवादः न्यायाधीश मल्ल र मुसलमानको इजलासमा पेसी तोकियो

काठमाडौँ । नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङबाट दानमा पाएको जग्गासम्बन्धी विवादमा दायर भएको रिट निवेदनको पेसी न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा तोकिएको छ।  यसअघि आइतबार

Source : https://www.ratopati.com/story/458298/eml-donated-land-dispute-judge-malla-and-muslim39s-bench-decided-to-pay