कथा : कान्छो

वितरण ट्यांकीमा पानी जम्मा हुँदै गरे झैं सब यात्रु जहाजमा भरिइ सकेका थिए। जहाज भित्रको मधुर ध्वनी ट्याँङ टुङ गर्दै थियो। अनलाइन चेकिङ गरेकोले मेरो सिट आयल मै थियो। यत्तिकैमा २ जना अण्डर एज जस्ता देखिने युवतीहरु लिएर विमान परिचारिका आइन्। हातमा बोकेको चाउचाउको नुन (मसला) चाट्दै गरेका ती युवतीको अनुहारमा कुनै दु:ख पीडा वा […]

Source : https://www.dcnepal.com/2024/10/604991/