कमजोर संरचनाले आर्थिक र मानवीय क्षति बढाउँछ : मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कमजोर संरचनाले आर्थिक र मानवीय दुवै प्रकारका क्षति बढाउने बताएका छन् । भौतिक संरचनाहरू निर्माण गर्दा आवश्यक अध्ययन र पूर्व तयारी नगर्दा कमजोर र गुणस्तरहीन संरचना बन्ने

Source : https://www.ratopati.com/story/457880/weak-infrastructure-increases-economic-and-human-losses-minister-dahal