कराँची एयरपोर्ट नजिकै भएको विस्फोटमा आफ्ना नागरिक मारिएपछि चीनले के भन्यो ?

काठमाडौं । पाकिस्तानको कराँचीस्थित अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको विस्फोटमा दुई चिनियाँ नागरिकको मृत्यु भएको छ । पाकिस्तानस्थित चिनियाँ दूतावासले यस घटनाबारे आफ्नो विज्ञप्ति जारी गरेको छ। चिनियाँ दूतावासको विज्ञप्ति अनुसार अक्टोबर ६ तारिख राति करिब ११ बजे पोर्ट कासिम इलेक्ट्रिक पावर कम्पनी (प्रालि) का चिनियाँ कर्मचारीको समूहमा आक्रमण भएको थियो । कराँचीको जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल नजिकै […]

Source : https://www.dcnepal.com/2024/10/603562/