करिब ३ लाख मूल्य बराबरको अवैध भन्सार छलीको समान बरामद

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटी गएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरूमा रहेका भारतीय नाकाहरूबाट भन्सार छली गरी ल्याएको अन्दाजी ३ लाख मूल्य बराबरको अवैध मालसामान बरामद गरेको छ ।  कैलालीको

Source : https://www.ratopati.com/story/448571/illegal-customs-evasion-goods-worth-rs---seized