कर्णालीको विकास बजेट कार्यान्वयन गत वर्षको भन्दा निराशाजनक
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बजेट कार्यान्वयनको अवस्थामा सुधार ल्याउने प्रतिबद्धता जनाउँदै आए पनि परिणाम उत्साहप्रद देखिएको छैन । प्रदेश लेखा नियन्त्रकको कार्यालयले तयार पारेको तथ्याङ्क अनुुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा कर्णाली सरकारले