कविता : नेपालमा क्रान्तिको लहर
क्रान्तिको बिकुल फुकिएको छ नेपालमा जताततै आन्दोलन चर्किएको छ यो देशमा सत्ताको एकलौटीले देश बरबाद भइगयो लोकतन्त्र बन्यो यन्त्र लोभ मोह बढी गयो लुटिए जनता देशमा भ्रष्ट सहकारीको नाममा लुटिए जनता फेरि त्यो भ्रस्ट लघुवित्तको नाममा एक्लिए जनता सारा उद्योग कल कारखानमा गए सबै युवानेता दौडी दौडी पर बिदेशमा चर्को नारा उठेको छ देशको सडक […]