ट्रम्पविरुद्ध परेको मुद्दाको फैसला एक साताका लागि स्थगित
न्युयोर्क । अमेरिकाको राष्ट्रपतिमा नवनिर्वाचित डोनाल्ड ट्रम्पविरुद्ध परेको मुद्दामा फैसलाको मिति स्थगित भएको छ । अदालतले उनीविरुद्धको मुद्दाको फैसलाको मिति १९ नोभेम्बरका लागि स्थगित गरेको हो । सन् २०१६ को चुनावअघि एक पोर्न स्टारसँगको
Source : https://www.ratopati.com/story/457242/trumps-trial-adjourned-for-a-week