कविता : मानव पहिचान
ए मानव ! तँ को होस् ? न तेरो घर नै छ, न थरै आज शताब्दियौँ पछि तँलाई म सोधिरहेछु मलाई भन् तेरो सक्कली पहिचान के हो ? मलाई तेरो पहिचानको जरुरी भएको छ ! तँ शान्तिको प्रतीक बुद्ध बन्न सक्छस्, क्रान्तिका संवाहक जर्ज वासिङ्गटन, लेनिन, माओत्सेतुङ अनि गान्धी प्रेमका विम्बहरू शाहजहाँ, मुमताज, रोमियो, जुलियट […]