कविता : राई माइला
१ राई माइला गाउँका धुकधुकी हुन् माइली रइनीका आशा र भरोसा हुन् तायाङ्मा र मिशाम हाङ्गका आँखाका नानी हुन जिउँदाको जन्ती र मर्दाको मलामी हुन्। साकेला नाच्नु उनको कला हो बाँसुरी फुक्नु उनको गला हो फुपा मुमाहरुको गथासो पनि सुन्नै पर्ने असारे गीत पनि गाउनै पर्ने खेत, खलियानमा पाखुरा पनि साट्नै पर्ने पित्रमा रमाउने पनि […]