काठमाडौँ भित्रिने नाकामा चाडपर्व मनाएर कर्मथलो फर्किनेको भीड (तस्बिरहरू)

काठमाडौँ । दसैँ, तिहार, छठजस्ता ठुला चाडपर्व सकिएसँगै काठमाडौँ उपत्यका छाडेकाहरू फर्किन थालेका छन् ।  हिजो आज राजधानी फर्किनेको चापले काठमाडौँको कलङ्की, थानकोट, भक्तपुरका नाकामा भीड देखिन थालको छ । नेपाल ट्राफिक प्रहरी अनुसार

Source : https://www.ratopati.com/story/456549/crowds-returning-to-work-places-after-celebrating-festivals-at-the-entry-point-to-kathmandu-photos