काठमाण्डाै महानगरद्वारा २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीकाे सफाइ

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘सम्पदा मर्मत तथा संरक्षण’ कार्यक्रमअन्तर्गत १ सय १४ मन्दिर, १ सय ११ हिटी, १० कुवा र ६ पोखरीको सफाइ गरिएको महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । सरसफाइमा क्रममा सम्पदा क्षेत्रको प्राङ्गण, बत्ती बाल्ने ठाउँ, घण्टी, पर्खाल, भित्ता, परिक्रमा मार्ग, बार तथा अन्य फोहर भएका र मैला देखिएका ठाउँहरूको सफाइ गर्ने गरिएको महानगरले...

Source : https://ujyaaloonline.com/story/106946/2024/9/23/cleaning-of-114-temples-in-2-months



Related Posts