काठमाण्डौ उपत्यकामा पटका पड्काउने क्रम रोकिएन

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा सुरक्षा निकायको कडा निगरानीकाबीच पटका पड्किने क्रम भने यो तिहारमा रोकिएको छैन । काठमाण्डौको मुख्य मार्गभन्दा अलि भित्री तथा काठ क्षेत्रमा अत्यधिक रुपमा पटका पड्किएका छन् । हिजो लक्ष्मी पूजाको बेलुकादेखि नै पटका पड्काउने क्रम बढेको र आज पनि चलिरहेको छ । लगातार पटका पड्काउँदा ध्वनी प्रदूषण भएको र आगलागीको जोखिम पनि बढेको चन्द्रागिरीका शरण शर्माले बताउनुभयो । मुख्य मार्ग तथा काठमाण्डौको ‘कोर’ क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति देखिए पनि अली भित्री सडकहरुमा न्यूनरुपमा मात्रै गस्ती भ...

Source : https://ujyaaloonline.com/story/108389/2024/11/1/bursting-of-firecrackers-continues-in-kathmandu-