काठमाण्डौ महानगरले छात्रावास व्यवस्थित गर्न अभिलेखीकरण गर्दै

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका छात्रावास (होस्टेल) को अभिलेखीकरण शुरू गरेको छ । अभिलेखीकरणपछि छात्रावास थप व्यवस्थित, मर्यादित सुरक्षित र पारदर्शी बनाइने महानगरपालिकाको शिक्षा विभागले जनाएको छ । विभागका प्रमुख गोविन्दप्रसाद शर्माका अनुसार छात्रावास सञ्चालनसम्बन्धी मापदण्ड २०८० जारी भएबमोजिम सोही मापदण्डको दफा (३) मा व्यवस्था भएअनुसार छात्रावास सञ्चालनका लागि महानगरसँग स्वीकृत लिनुपर्ने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार अनुगमन समितिबाट अनुगमनका क्रममा नियमअनुसार मापदण्ड पूरा भएको...

Source : https://ujyaaloonline.com/story/108644/2024/11/9/ktm-is-documenting-to-organize-dormitories-