कानुनको परिधिमा रही कार्यसम्पादन गर्न प्रधानसेनापति सिग्देलको निर्देशन

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको परिधिमा रही कार्यसम्पादन गर्न कानुन अधिकृतलाई निर्देशन दिएका छन् । नेपाली सेना प्राड विवाक स्थापनाको ६२औँ वार्षिकोत्सवका अवसरमा  आयोजित चारदिने कानुनी गोष्ठी समापन कार्यक्रममा उनले कानुन

Source : https://www.ratopati.com/story/457595/chief-of-army-staff-sigdel-directs-to-carry-out-work-within-the-ambit-of-law