किरण राणा र सुन्दर ह्योजुलाई एआईजीमा बढुवा गर्ने निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाल प्रहरीमा जनपद समूहतर्फ डीआईजी किरण राणा र प्राविधिकतर्फ डा. सुन्दर प्रसाद ह्योजुलाई एआईजी (अतिरिक्त महानिरीक्षक)मा बढुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका

Source : https://www.ratopati.com/story/455085/karan-rana-and-sundar-hyoju-promoted-to-aig