कुश्मामा पर्यटकीय चहलपहल बढ्दै

पर्वत। पर्वतको कुश्मामा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै बढेको छ। बडादसैँ मनाउन आएकाहरु बिदामा घुम्न यहाँ आइपुगेका छन्। विभिन्न संघ संस्थाबाट समेत अवलोकन भ्रमणका लागि सदरमुकाम कुश्मा आएका छन्। कुश्मा बजार क्षेत्रमा बञ्जीजम्प, जीपलाईन, अग्ला र लामा झोलुंगे पुल रहेका छन्। त्यसैले यहाँ बढीजसो आन्तरिक पर्यटकलाई घुम्न आएका हुन्। दसैँ सकिएसँगै यहाँ पर्यटकको चहलपहल […]

Source : https://www.dcnepal.com/2024/10/605041/