केरासँग कहिल्यै खानुहुन्न यी ६ चिज
काठमाडौँ । हामीहरू प्रायः त्यतिकै, खाना वा नास्तामा पनि केरा खाइरहेका हुन्छौँ । केरामा प्रशस्त मात्रामा पोटासियम, फाइबर, प्रोटोन, हेल्दी फ्याट र मिनरल्स पाइन्छ । केरा खाँदा सम्पूर्ण शरीरको स्वास्थ्यमा राम्रो प्रभाव पर्छ ।
Source : https://www.ratopati.com/story/458111/these-6-things-you-should-never-eat-with-bananas