कोशी प्रदेशका पूर्वमन्त्रीसँगै जापान जानेहरूको बयान, ‘प्रतिव्यक्ति १० लाख बुझाएका थियौँ’
काठमाडौँ । नक्कली कागजात बनाएर कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । टोकियो विमानस्थलबाट डिपोर्ट (निष्कासन) भएर काठमाडौँ फर्किएका