कोसेली घरमा सिन्कीदेखि हाते कागजसम्म उपलब्ध

बागलुङ । बागलुङमा उत्पादन भएको अर्गानिक कृषि उपजको बजारीकरणमा उद्योग वाणिज्य सङ्घ बागलुङले सघाउन थालेको छ । सङ्घ बागलुङले २० लाख लागतमा कार्यालय परिसरमै कोसेली घर स्थापना गरी स्थानीय उत्पादनको खरिद गरी बिक्री गर्न

Source : https://www.ratopati.com/story/455446/from-sinkie-to-handmade-paper-available-at-koseli-house