क्लिन चिटको चुरो : पैसा लुकाउने, दुःख देखाउने !

काठमाण्डौ – ‘देख्यौ, हामीले त क्लिन चिट पायौँ ?’ जान्नेका हातमा चिट त दाग लागेको थियो, तर जान्नेलाई छान्नेहरु त्यसैलाई “क्लिन... क्लिन ....” गर्दै बुरुक्क उफ्रिए ।  ‘दोष नै दोषले भरिएको कागज समातेर क्लिन चिट रे ! क्लिन चिट हैन बाबै दोष देखाइदिएको चिट हो’ हामी पो जान्ने भन्नेहरुले लोप्पा खुवाए । ‘खै कहाँ लेखिएको छ दोषी भनेर ?’ जान्नेलाई छान्नेहरु पछि हट्ने कुरो भएन । ‘दोषी नै भनेर लेखेको भए तिमीहरुका मान्छेले सही गथ्र्‍याे र ? राम्रोसँग पढ ...

Source : https://ujyaaloonline.com/story/106896/2024/9/22/clean-cheat-hiding-money-showing-sorrow-