क्षतिग्रस्त बीपी राजमार्ग पुनःनिर्माणका लागि जाइकाको टोलीद्वारा निरीक्षण

काभ्रेपलाञ्चोक – गएको असोज दोस्रो हप्ताको बाढी पहिराबाट क्षतिग्रस्त बीपी राजमार्ग पुनःनिर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक टोलीले स्थलगत अवलोकन शुरू गरेको छ । दुई पटक अवलोकन–निरीक्षण गरेको जाइकाको टोलीले आउँदो डिसेम्बरको पहिलो हप्तासम्म प्रतिवेदनसहित निर्णय दिने बताएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताउनुभयो । बीपी राजमार्गको पुनः निर्माणको लागि सरकार जाइकाको निर्णयको पर्खाइमा रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको असो...

Source : https://ujyaaloonline.com/story/108636/2024/11/9/jica-inspects-damaged-bp-highway-reconstruction-