गिरि श्रीस मगरका तीन कविता
१) एउटा न्यायाधीशको सङ्क्षिप्त अनुभूति पटपटी धाँजा फाटेका खेतहरूलाई सुदूरबाट आइपुगेको मनसुनले पानी दिएजस्तै पिँजडामा कैद पक्षीलाई दूरबाट आइपुगेको बटुवाले मुक्ति दिएजस्तै सहरमा हराइरहेको बाल्खालाई गाउँबाट आइपुगेको बाले हात दिएजस्तै न्याय दिन चाहन्थे
Source : https://www.ratopati.com/story/451217/giri-sris-magarka-three-poems