गुरुङ र भण्डारीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी
काठमाडौँ । मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति बहादुर भण्डारीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ । ज्योति गुरुङ नेपाली कांग्रेसका उप–सभापति धनराज गुरुङकी पूर्वपत्नी हुन् । गुरुङ
Source : https://www.ratopati.com/story/456459/interpol-issues-red-notice-against-gurung-bhandari