गैरकानुनी रुपमा सवारी कर उठाएको भन्दै रोक्न गृह मन्त्रालयकाे निर्देशन

काठमाडौँ । यातायात व्यवसायीबाट पालिकाहरुले गैरकानुनी रुपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि रोक्न गृह मन्त्रालयले  स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।  मन्त्रालयले यही कात्तिक दोस्रो साता देशभरका ७७ वटै प्रशासन कार्यालयलाई

Source : https://www.ratopati.com/story/455530/ministry-of-home-affairs-directs-authorities-to-stop-illegal-collection-of-vehicle-tax