‘हामीले पूरा समय पायौँ भने देशको अन्तिम भूमि आयोग यही हुन्छ’
हरिप्रसाद रिजाल भूमि आयोगको अध्यक्ष हुन् । कात्तिक १३ गते (मंगलबार) मन्त्रिपरिषद् बैठकले उक्त आयोग गठन गरेको थियो । २०५४ सालदेखि विभिन्न राजनीतिक पदमा रहेर काम गर्दै आएका रिजाल नेकपा एमाले प्युठानका पूर्वअध्यक्ष समेत हुन्