गोविन्दा अस्पतालबाट डिस्चार्ज
मुम्बई । अभिनेता गोविन्दाको खुट्टामा गत मंगलबार बिहान गोली लागेको थियो । त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार गोविन्दा चिकित्सकको निगरानीमा अस्पतालमा ३ दिन बिताएपछि डिस्चार्ज भएका छन् । डिस्चार्ज भएपछि गोविन्दाले
Source : https://www.ratopati.com/story/451220/govinda-discharged-from-hospital