गौरीघाटमा छठ पूजा गर्दै सर्वसाधारण (तस्बिरहरू)

काठमाडौँ । छठ पर्वको मुख्य दिन बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलवारदेखि सुरु भएको हो । काठमाडौँका गुहेश्वरी, कमलपोखरी

Source : https://www.ratopati.com/story/456321/people-perform-chhat-puja-at-gaurighat-photos