गौशालामा महागरपालिकाले डोजर चलाएको भन्दै राष्ट्रिय मुक्ति पार्टीको आपत्ति
काठमाडौं। सर्वोच्च अदालतमा पुनरावलोकन गरिएको मुद्दा अझै किनारा लाग्न बाँकी रहेको अवस्थामा काठमाडौं महागरपालिकाले आफ्ना कार्यक्षेत्र भित्र नपर्ने गौशालाका घरमा डोजर चलाएको भन्दै राष्ट्रिय मुक्ति पार्टीले आपत्ति जनाएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै सो पार्टीले महानगरपालिकाले नै स्वीकृति तथा निर्माण सम्पन्न प्रमाणपत्र प्रदान गरिसकेको गौशालाको घरहरुमा डोजर चलाउने प्रयासलाई संविधान, ऐन तथा कानुनको ठाडो […]