ग्राभेलिङ गरिएको पाँचवर्षपछि बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र

बागलुङ । बागलुङको दुर्गम मानिएको तमानखोला गाउँपालिका जोड्ने सडक कालोपत्र गर्न सुरु गरिएको छ । बागलुङको बुर्तिबाङ–तमानखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्र सुरु भएको हो ।  विसं २०७० मा ट्र्याक खुलेको सडकको कालोपत्र गर्न

Source : https://www.ratopati.com/story/452498/burtibang-myagdi-road-blacktopped-after-five-years-of-gravelling