घोडाघोडीमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

कैलाली । विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी तालमा पर्यटकको चहलपहल बढेको छ । घोडाघोडी सामुदायिक वनका अध्यक्ष दीपकबहादुर शाहले दसैँदेखि पर्यटकको चहलपहल धेरै बढेको बताए ।  घोडाघोडी ताल क्षेत्रमा पर्यटकलाई प्रवेश गर्नका लागि

Source : https://www.ratopati.com/story/452488/influx-of-domestic-tourists-increases-in-ghodaghodi