चाडवाडका लागि भित्रियो ३२ करोडको नरिवल

काठमाडौं। चालु आर्थिक वर्षको तीन महिनामा चाडवाड लक्षित गरी रु ३२ करोड नौ लाखको नरिवल भित्रिएको छ। आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असोजसम्म दसैँतिहार र छठ लक्षित गरी ६० लाख ६३ हजार पाँच सय ९५ केजी नरिवल आयात भएको हो। भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठको तथ्यांकअनुसार पछिल्लो तीन महिनामा करिब रु एक […]

Source : https://www.dcnepal.com/2024/10/608420/