चितवनमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा चार जनाको मृत्यु

काठमाडौँ । चितवनको भरतपुर महनगरपालिका २९ सत्रकिलोमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ ।  मुग्लिङबाट  नारायणगढ तर्फ आउँदै गरेको बाप्र ०६–००१ ज ०२९८ नम्बरको   इलेक्ट्रिक  हायस र नारायणगढबाट मुग्लिङ

Source : https://www.ratopati.com/story/456360/four-killed-as-bus-collides-with-electric-bus-in-chitwan