चीन भ्रमणअघि प्रधानमन्त्रीलाई विज्ञको सुझाव : ‘एक भिजिट, एक नेशनल गोल’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमालाई लिएर विज्ञहरूले एक पटकको भ्रमणमा एउटा मात्रै नेशनल गोल (राष्ट्रिय एजेन्डा) बनाउनुपर्ने बताएका छन् । फ्रेण्ड्स अफ चाइनाद्वारा शनिवार काठमाडौँमा आयोजित आधुनिक चीनसँग नेपालको दुई पक्षीय सम्बन्धबारे