चीनमा हजारौं बालगृह बन्द गरेर वृद्धाश्रम खोलिँदै
काठमाडौं । चीनमा जनसांख्यिकीय संकट गहिरिँदै गएको छ । जन्मदरमा आएको तीव्र गिरावटका कारण चीनका हजारौं प्रख्यात किन्डरगार्टन बन्द भएका छन् । योसँगै वृद्धवृद्धाको संख्यामा पनि कीर्तिमानी वृद्धि देखिएको छ । जसका कारण बालगृहको सट्टा वृद्धाश्रम खुल्न थालेका छन् । एक आधिकारिक प्रतिवेदन अनुसार २०२३ मा किन्डरगार्टनको संख्या २ लाख ७४ हजार ४०० बाट घटेर […]