च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म
बागलुङ । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिए । साढे दुई सय च्याङ्ग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको उनले सुनाए । मुस्ताङ, म्याग्दी,
Source : https://www.ratopati.com/story/451215/journey-of-shrimp-traders-from-rara-to-phewa-lake