जाने होइन त चाँदीको सिक्का लिन राष्ट्र बैंक ? (तस्विरहरु)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गरेको छ ।
राष्ट्र बैंकको टक्सार महाशाखाले सिक्का बिक्री सुरु गरेको हो । राष्ट्र बैंकले चाँदीको सिक्का १० ग्राम र २५ ग्रामको बिक्रीमा ल्याएको छ । सुनको असर्फी भने राष्ट्र बैंकले १३ गतेमात्रै बिक्री खुला गर्ने भएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:
Source : https://arthasarokar.com/2024/10/chadiko-sikka.html