जिल्ला अदालत कास्कीले म्याद नथपे पनि रवि रिहा नहुने
बुटवल । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही ल्याउने विषयमा प्रहरीले कास्की अदालतले गर्ने निर्णय हेरेर आवश्यक रणनीतिक बनाउने भएको छ। आज कास्की अदालतबाट म्याद थप भएमा छठपछि बयानको लागि रुपन्देही ल्याउने, यदि म्याद नथपिएमा