जीवनको त्यो क्षण : सर्प र बिच्छीहरूको जङ्गलमा–१

सुखद् वर्तमानमा उभिएर दुःखद् अतीतलाई नियाल्नु सायद आनन्ददायी हुन्छ । मानिसले आफूले छिचोलेको अतीतको विकट बाटो आफ्नो स्मृतिपटको ऐनामा देख्छ । उसले त्यसमा आफूले लडेका कष्टपूर्ण लडाइँका नानावली दृश्यहरूको दर्शन गर्छ । सङ्घर्षको प्रक्रियामा जीवनको

Source : https://www.ratopati.com/story/448433/that-moment-of-life-in-the-forest-of-snakes-and-scorpions-