जेलेन्स्कीले बाइडेन, ह्यारिस र ट्रम्पलाई रुसविरुद्ध ‘विजयको योजना’ प्रस्तुत गर्ने

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आउँदो बिहीवार अमेरिकी राष्ट्रपति जो बाइडेनसमक्ष रुसविरुद्ध विजयको योजना प्रस्तुत गर्ने तयारी गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जेलेनेस्की अहिले अमेरिकामा हुनुहुन्छ । उहाँले आउँदो बिहीवार राष्ट्रपति बाइडेनसमझ रुसविरुद्ध विजयको योजना प्रस्तुत गर्ने र त्यसपछि राष्ट्रपतिका उम्मेदवार कमला ह्यारिस र डोनाल्ड ट्रम्पलाई पनि भेटेर योजना सुनाउने तयारी गर्नुभएकाे बीबीसीले जनाएको छ । जेलेनेस्कीले रुसविरुद्धको विजय योजनामा के समावेश गर्नुभएको छ भन्ने अझै खुलेको छ । तर अमेरिका...

Source : https://ujyaaloonline.com/story/106940/2024/9/23/zelensky-a-plan-for-victory-against-russia



Related Posts