ज्योति विकास बैंकका ग्राहकले भेनस अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने

काठमाडौँ / ज्योति विकास बैंकले काठमाडौंको बानेश्वरमा अवस्थित भेनस अस्पतालसँग बैंकका ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।यस सम्झौतासँगै ज्योति विकास बैंकका

Source : https://arthadabali.com/2024/10/06/66179