टेबल टेनिस खेलाडी सेलिशाको निधन
काठमाडौँ । नेपालकी टेबल टेनिस खेलाडी सेलिशा खड्गीको आज निधन भएको छ । लामो समयदेखि पेटको क्यान्सरले पीडित सेलिशाको निधन भएको टेबल टेनिस प्रशिक्षक राकेश महर्जनले जानकारी दिए । उनका अनुसार ३० वर्षीया सेलिशाको आजै
Source : https://www.ratopati.com/story/456507/table-tennis-player-selisha-passes-away