तपाईंको हात काँप्छ ? यो भिटामिनको कमी भएको हुनसक्छ!
काठमाडौं। जब पनि शरीरमा कुनै पनि पोषक तत्वको कमी हुन्छ, तपाईको शरीरले बारम्बार केही संकेत दिन्छ। यदि तपाई आफुलाई स्वस्थ राख्न चाहनुहुन्छ भने शरीरमा देखिने लक्षणलाई बेवास्ता गर्ने गल्ती गर्नु हुँदैन । लामो समयसम्म शरीरमा आवश्यक भिटामिन वा मिनरल्सको कमी भएमा त्यसको परिणाम स्वास्थ्यले भोग्नुपर्छ । यदि तपाईंको हात काँपिरहेको छ भने, यो लक्षणले भिटामिन […]