तापक्रम वृद्धिलाई १.५ डिग्रीमा सीमित गर्नुपर्नेमा जोड

बाकु (अजरबैजान) । विश्वमा बढ्दै गएको तापमान वृद्धिलाई रोक्न नसके जलवायुजन्य विपद्को भयावह अवस्था सिर्जना हुने भन्दै कार्वन उत्सर्जन कटौती गरेर तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्नुपर्नेमा जोड दिइएको छ। अजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा उपस्थित अतिकम विकसित मुलुकका प्रतिनिधिहरुले कार्बन उत्सर्जन […]

Source : https://www.dcnepal.com/2024/11/613166/