तिलिचो ताल पुग्न नयाँ पदमार्ग

म्याग्दी । मनाङको तिलिचो ताल जोड्ने नयाँ पदमार्ग सञ्चालनमा आएको छ । समुन्द्रि सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो संसारको सबैभन्दा अग्लो स्थानको ताल हो ।  मुस्ताङको सदरमुकाम जोमसोमदेखि घरपझोङ गाउँपालिका–५

Source : https://www.ratopati.com/story/448435/new-trekking-route-to-tilicho-lake