तीन वर्षदेखि थन्किएको ‘कार्की प्रतिवेदन’लाई फुलकोर्टमा लैजाने प्रधान न्यायाधीशको तयारी

काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयको विकृति सम्बन्धी प्रतिवेदन फुलकोर्टमा छलफल गराउने भएका छन् । यसका लागि मंगलबार फुलकोर्टमा पूर्वप्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा बनेको न्यायालयको विकृति सम्बन्धी प्रतिवेदनमा छलफल गर्न उनले बैठक

Source : https://www.ratopati.com/story/453649/chief-justice-prepares-to-take-karki-report-stuck-for-three-years-to-full-court