त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नतिको काम शुरू
काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नतिको काम शुरू भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अबको पाँच महिना दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल विस्तारको काम थालेको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत विस्तार गर्नेछ । सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल...
Source : https://ujyaaloonline.com/story/108637/2024/11/9/upgradation-work-begins-at-tribhuvan-international